१ जना कृषकले मात्र गरे बाली बीमा
सल्यान। किसानको लगानीलाई सुरक्षित गर्न नेपाल सरकारले सुरु गरेको बालि वीमा कार्यक्रम कागजमै समित भएको छ । सल्यानका किसान बाली बीमाबारे अँझै अनवित्र हुँदा वीमा कार्यक्रम कागजमै समित बन्न पुगेको हो । व्यवसायिक रुपमा कृषिमा लागेका किसानलालई ७५ प्रतिशत अनुदानमा बाली वीमा गर्ने सरकारको नीति भए पनि जिल्लामा हालसम्म एक जनाले मात्र बाली वीमा गरेको […]





