समाचार

कौसी खेतीमा माटो तथा मलखाद व्यवस्थापन

सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रवद्र्धन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ‘आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रवद्र्धन गर्ने’ उल्लेख गरिएको छ । देशभर उत्पादनशील जमिन ठूलो मात्रामा बाँझो भइरहेको बेला विशेषतः सहरी क्षेत्रमा प्रचलित यो नीतिले अर्थतन्त्रमा कति […]

‘बीउ र मल नपाए भोकमरीको भाइरस आउँछ’

लुम्बिनी। ‘भोक नै सबैभन्दा ठूलो रोग हो ।’ धम्मपदमा उल्लिखित शाक्यमुनि बुद्धको उक्त वचनलाई स्वीकार्दै रुपन्देहीका जनप्रतिनिधिले सरकारको ध्यानकर्षण गराएका छन् । भैरहवामा आइतवार आयोजित कार्यक्रममा भेला भएका जनप्रतिनिधिले बीउबिजन समयमै नपाए मुलुकमा भोकमरी आउने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । रुपन्देही जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद तथा १६ ओटा पालिकाका प्रमुखले कृषि क्षेत्रलाई […]

बन्द ढोका, सुनसान बस्ती र बाँझोबारी

दार्चुला। पत्रे ढुङ्गामा सेतो माटोको जडानले बनेको घरको गाह्रो, सुदूरपश्चिमको शैलीमा कुँदिएका काठका बान्की परेका दलिन, झ्याल र ढोकाले सजिसजाउ देखिन्छन् घरहरु । ‘फोहर मलाई’, ‘फोहर जथाभावी नफालौँ’, ‘डस्ट विनको प्रयोग गरौँ,’ चोकचोकमा सरसफाइसम्बन्धी सन्देशमूलक ‘साइन बोर्ड’हरु लहरै देखिन्छन् । भुइँ, बाटो र बस्ती सबै सफा छ । गाउँ आकर्षक र सुन्दर छ । चारैतिर […]

कृषि उत्पादन बढाउन किसानलाई बीउ वितरण

कास्की। धानको उत्पादकत्व वृद्धिसँगै खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकामा सञ्चालन गरिएको ठूलीबेँसी धान ब्लक क्षेत्रअन्तर्गतका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ठूलीबेँसी धान पकेट सञ्चालक समितिको समन्वय एवं कृषि ज्ञान केन्द्र स्याङ्जा सम्पर्क कार्यालय कास्कीको ५० प्रतिशत अनुदानमा रामधान (वर) नामक उन्नत जातको धानको बीउ वितरण […]

नमूना गोठ निर्माण एवं नश्ल सुधार कार्यक्रम संचालन गर्दै मेलुङ गाउँपालिका

दोलखा। मेलुङ गाउँपालिकाले आर्थिक वर्ष ७६ /७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत नमूना गोठ निर्माण एवं नश्ल सुधार कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी ईच्छुक कृषक, फार्म एवं सहकारीलाई सम्पर्क गर्न आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु : १. गाई भैंसी नमूना गोठ निर्माण २. नश्ल सुधार कार्यक्रम […]

अव कृषि उत्पादनको सुरुमै न्यूनतम लागत मूल्य तोकिने

ललितपुर। कृषिमा बढ्दो घाटा कम गर्न सरकारले कृषि उत्पादनको सुरुमै न्यूनतम लागत मूल्य तोक्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताउनुभएको हो । उहाँले कृषकहरूले उत्पादन गरेको कृषि उपजमा घाटा नपर्ने गरी न्यूनतम मूल्य तोकिने बताउनुभएको हो । यसै गरी सरकारले नीति तथा कार्यक्रममा […]

कृषि उत्पादनलाई अबको १० वर्षभित्र दोब्बर बनाइने

ललितपुर। सरकारले कृषि उत्पादनलाई अबको १० वर्षमा अहिलेको भन्दा दोब्बर बनाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउन कृषिमा व्यवसायीकरण गर्न सरकारले विशेष कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले कृषिको व्यवसायीकरणका लागि कृषि पूर्वाधार विकासका लागि आउँदो वर्षका लागि ठूलो […]

प्रदेश ५ का किसानलाई ५१ करोडको विशेष राहत प्याकेज

बुटवल। कोरोना महामारीले मारमा परेका किसान लक्षित गरेर प्रदेश ५ सरकारले ५१ करोडको अनुदान कार्यक्रम ल्याएको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ५१ करोड १४ लाखको कोभिड–१९ विशेष कृषि कार्यक्रम स्वीकृत गरेको हो। कोरोना पीडित ४१ हजार ४ सय किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ। दूध, कुखुरापालक, कृषि उपज, बीउबिजन उत्पादन र विदेशबाट फर्किएकालाई कृषिमा लागउने […]

कृषि र पशुबीमाको दायरा फराकिलो बनाउन अर्थमन्त्रीको आग्रह

ललितपुर। अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि, पशु बीमाको दायरा थप फराकिलो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको ५२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले लघु बीमाको दायरा विस्तारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले बीमा समितिको नियामकीय क्षमता बढाउनुपर्नेमा जोड दिँदै स्पष्ट दृष्टिकोणका साथ बीमाको क्षेत्रमा […]

अज्ञात रोगले गोलभेंडाखेती सखाप, पकेट क्षेत्रमै समस्या

जाजरकोट। अज्ञात रोगले गोलभेडालाई नष्ट पारेपछि जाजरकोटको भेरी नगरपालिकाका किसान चिन्तित बनेका छन् । गोलभेडामा रोगको सङ्क्रमण फैलिएर बाली नै नष्ट भएपछि भेरी नगरपालिका– १, ४, ११ का किसान चिन्तित बनेका हुन् । आम्दानीको राम्रो स्रोत भएको टमाटरको बिक्रीबाट भएको आम्दानीले दैनिक घर खर्चदेखि छोराछोरी पढाउँदै आएका यहाँका किसान निकै मारमा परेका छन् । बिहीबार […]