चापाकोटमा केरा खेती फस्टायो
स्याङ्जा। स्याङ्जा चापाकोटका किसानहरु केराखेतीमा आकर्षित भएका छन् । केराको माग धेरै भएको र आम्दानी पनि राम्रो हुने भएकाले किसानहरु केराखेतीमा लागेका हुन् । उपभोक्ताको माग अनुसार अहिले केरा बाहिरबाट आयात भैरहेको अबस्थालाई मध्येनजर गरेर किसानहरुले केराखेतीको थालनी गरेका हुन् । स्थानीय गोपालप्रसाद घिमिरे, मोहनीलाल घर्ती, गङ्गाधर ज्ञवाली र भूपराज जिटी गरी चारजनाको साझेदारीमा केराखेती […]





