समाचार

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको अध्यक्षमा योगेन्द्र कार्की

ललितपुर। सरकारले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका सहसचिचव डा. योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरेको छ । असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै समितिको कार्यकारीमा विनोदकुमार भट्टराईलाई नियुक्त गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा […]

प्राङ्गारीक मिसन कार्यक्रम संचालन गर्दे ज्ञान केन्द्र

धादिङ। कृषि ज्ञान केन्द्र धादिङले आर्थिक वर्ष ७७ /७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रैथाने बाली एवं प्राङ्गारीक कृषि प्रर्वद्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सुचना प्रकाशित गरी ३० दिन भित्र आवेदन पेश गर्न आव्हान गरेको छ । कार्यक्रममा कृषि फर्म, कृषक समूह, कृषि सहकारी, नीजि उद्यमी सहभागी हुन […]

उत्पादन वृद्धि गर्न माटो परीक्षण

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का जनप्रतिनिधिले सुविधावापत प्राप्त गर्ने रकमले माटो परीक्षण गर्ने उपकरण खरिद गरेका छन् । उक्त वडाका अध्यक्ष कृष्णप्रसाद रेग्मीले आफूले पाउने तलब सुविधाबाट माटो परीक्षण उपकरण खरिद गरेका हुन् । वडाभित्रका खेतीयोग्य जमिनको माटो परीक्षण गरी उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले रु २५ हजारको लागतमा माटो परीक्षण उपकरण खरिद गरिएको […]

खसीबोका बिक्रीबाट एउटै गाउँमा दुई करोड भित्रियो

बागलुङ। बागलुङको एउटै गाउँमा खसीबोका बिक्रीबाट झण्डै दुई करोड भित्रिएको छ । जिल्लाको काठेखोला गाउँपालिका-४ तङ्ग्रामका दुई सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका बिक्रीमार्फत रु दुई करोड भित्र्याउन सफल भएका हन् । काठेखोला गाउँपालिका–४ तङ्ग्रामा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत ६ वर्षदेखि […]

कुखुरामा एच-९ भाइरस देखियो

चितवन। कुखुरामा एच नाइन (९) भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका–६ केशरबागका किसान खेमराज पाठकले पालेको पाँच हजारभन्दा बढी लेयर्स कुखुरा मरेका हुन् । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन (९) भाइरस पुष्टि भएपछि मरेका […]

आलुमा लाग्ने प्रमुख रोग, तिनको पहिचान र व्यवस्थाप्न तथा नियन्त्रणका उपाय

खाद्यान्न, तरकारी एवम् नगदेबालिका हिसाबले आलु संसारकै एक महत्वपुर्ण बालिको रुपमा चिनिन्छ । यो बाली समुन्द्री सतहबाट करिब १०० मिटर देखि ४००० मिटर सम्म पनि सफल खेती गर्न सकिन्छ । गर्मी देखि लिएर चिसो हावापानी भएको लेकाली भेगमा पनि यो बालीबाट मनग्ये आम्दानि लिन सकिन्छ । लगभह सबै किसिमका पोसकतत्वयुक्त यो बालीको खेती गर्न अरु […]

कृषि उपज संकलन केन्द्र स्थापना गर्ने हो ? आवेदन पेश गर्नुहोस

पोखरा। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश कृषि विकास निर्देशनालय मालेपाटन पोखराले आर्थिक वर्ष ७७ / ७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित गरी गण्डकी प्रदेश अन्र्तगत रहेका समूह, सहकारी संस्था, नीजि उद्यमी, कृषि फर्म तथा कम्पनीलाई सूचना प्रकाशित भएको मितिले […]

धान काट्न आधुनिक मेसिनरीको प्रयोग

टीकापुर। टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याउनुभयो । विगतका वर्षमा उहाँले मजदुर खोजेर धान काट्न लगाउनुभयो । उहाँलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र […]

निःशुल्क अन्नबाली उपचार शिविर सञ्चालन

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निःशुल्क अन्नबाली उपचार शिविर सञ्चालन गरिएको छ । विभिन्न अन्नबालीमा लाग्ने रोग तथा कीरो नियन्त्रणमा किसानलाई सहयोग गर्न नगर कृषि शाखा र वडा कार्यालय बुइपाको सहयोगमा कृषि ज्ञान केन्द्र खोटाङले शिविर सञ्चालन गरेको हो । शिविरमा तरकारी, फलफूल, खाद्यान्न, तेलहनरदलहन तथा नगदे बालीको नमूना परीक्षण गर्नुका साथै उपचार विधिका […]

गाउँपालिको महत्वाकांक्षी योजना : ‘कृषि क्षेत्रको अभिवृद्धि मादीको समृद्धि’

कास्की। मादी गाउँपालिकाले सबै वडामा एकर एक वटा तरकारी तथा फलफूलका नर्सरी स्थापना गर्ने भएको छ । ‘कृषि क्षेत्रको अभिवृद्धि मादीको समृद्धि’ को नारालाई आत्मसात् गर्दै फलफूल तथा तरकारीको उत्पादनमा जोड दिएको गाउँपालिकाले जनाएको छ । साथै ‘एक वडा एक नर्सरी’ कार्यक्रम सञ्चालन मार्फत् पालिका भित्र तरकारी तथा फलफूलको उत्पादनमा प्रवद्र्धन गरी आत्मनिर्भर बन्ने लक्ष्य […]