’कृषि क्षेत्रमा राष्ट्रिय गौरव योजना’ संचालन गर्ने मन्त्री भुषालको घोषणा
ललितपुर। कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसालले अब प्रदेशमा कम्तिमा कृषि क्षेत्र अन्तर्गत राष्ट्रिय गौरव योजना सञ्चालन हुने बताएका छन् । धनुषामा प्रदेश २ को कृषि राष्ट्रिय गौरव आयोजना अघि बढाउने क्षेत्रको स्थलगत निरीक्षण गर्दे मन्त्री भुसालले यस्तो घोषणा गरेका हुन् । उनले भन,”प्रदेशमा कम्तीमा १ वटा कृषिका गौरवका योजना बनाउने सोच राखिएको छ […]





