किसानको पिरलोः पोखरी छ, पानी छैन
डडेल्धुरा। सिंचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा समस्या भएको छ । अमरगढी नगरपालिका –७ नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती गर्न समस्या भएको स्थानीयवासी शेर कैनीले बताउनुभयो । पोखरी निर्माण गर्दा खुशी भएका यहाँका किसानले आकाशे पानीका भरमै खेतीपाती गर्ने गरेका छन् […]





