कोदोसँग चामल साट्न पाउने
ललितपुर। अछामको चौरपाटी गाउँपालिकाले कोदोसँग चामल साट्ने कार्यक्रम शुरु गर्ने भएको छ । स्थानीय किसानहरुले आफूले उत्पादन गरेको कोदो गाउँपालिकालाई दिएर चामल लिन सक्ने गाउँपालिकाले सूचना निकाली जानकारी गराएको हो। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी मंसिर १ गतेदेखि फलेको कोदोसँग चामल साट्ने र भटमास खरिदबिक्री सुरु गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिद्धराज जोशीले […]





