निम र निमको उपयोगिता
निम (Azadirachta indica) धार्मिक एवम् औषधिजन्य गुण भएको रुख हो। निमलाई संस्कृतिमा `एरिष्टा´अर्थात उत्तम,पुर्णत र अविनाशी मानिन्छ।निमको संस्कृत नाम निम्ब हो जसको अर्थ राम्रो स्वास्थ्य भन्ने बुझिन्छ।यो रुख नेपालको तराई एवम् मध्य पहाडी भेगमा पाइन्छ र यसको उचाई १२-१४ मिटर हुन्छ।निमलाई साधारणतया बीउ बाट आकाशे पानीको भरमा उत्पादन गरिन्छ।निमको पात,बोक्रा,जरा र बिउमा रहेका विभिन्न रसायनिक […]





