किसानका उत्पादनलाई बजारसम्म लाने वातावरण सृजना गर – महासंघ
ललितपुर। अखिल नेपाल किसान महासंघले कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा पनि स्वास्थ्यका निर्धारित मापदण्डको पालना गर्दै किसानका उत्पादनलाई बजारसम्म र बजारबाट कृषिजन्य सामग्री किसानको घरसम्म पुर्याउन आवश्यक रहेको बताएको छ । महासंघको स्थापना दिवसका अवसरमा अध्यक्ष डा. प्रेम दङ्गालले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी उत्पादनका साधनमा किसानको पहुँच, किसानमाथि हुने गरेका शोषण र उत्पीडन, कृषि क्षेत्रको […]





