अलैंचीको मूल्य निरन्तर उकालो, प्रतिमन ३२ हजार रुपैयाँ
इलाम। इलाममा अलैंचीको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायीहरुको भनाइ छ । कोरोनाका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । तर, यस वर्ष त्यो अवस्था नभएको इलामका अलैची ब्यबसायी कृष्ण पौडेलको भनाई छ । पौडेलका अनुसार अलैंची चलनचल्तीको प्रतिमन ३२ […]





