कोरोना र विपद्को जोखिमका बीच धान रोपाइँको चटारो
सुदूरपश्चिम। कोरोना भाइरस सङ्क्रमणको जोखिम झेलिरहेका नागरिकलाई केही दिनदेखिको मनसुनी वर्षासँगै भइरहेका प्राकृतिक विपद्का घटनाले थप समस्या खेप्नु परेको छ । मनसुनी वर्षा सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्याले धनजनको क्षति पुगेको छ । प्राकृतिक विपद् र कोरोना सङ्क्रमणको जोखिमका बीच कैलाली, कञ्चनपुरलगायतका जिल्लामा भने यतिबेला बर्खे धान बालीको रोपाइँ गर्ने […]





