आधुनिक खेतीमा किसानको आकर्षण, रैथाने प्रजातिका बाली हराउँदै
कञ्चनपुर। परम्परागत रुपमा खेती हुँदै आएका रैथाने बाली यहाँ हराउँदै जान थालेका छन् । बढी उत्पादन लिने होडबाजीमा स्थानीयस्तरमै वर्षौं पहिलेदेखि लगाउँदै आएका बाली किसानले बिर्सदै जान थालेका छन् । माटो सुहाउँदो, रोगप्रतिरोधी, सुक्खा सहन सक्ने बालीनाली लगाउन छाडेर किसान आधुनिक खेतीमा संलग्न हुन थालेपछि पुराना जात लोपोन्मुख अवस्थामा पुगेका हुन् । वन तथा वातावरणको […]





