केरा खेतीबाटै मनग्य आम्दानी
कञ्चनपुर। असारबेलौरी नगरपालिका—८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित छन् । डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आएका छन् । जिल्लामै सबैभन्दा बढी जग्गामा केरा खेती गरी आम्दानी गर्नेमा उनी एक्लो किसानमा पर्छन् । शुरुमा एक विघा जग्गामा केरा खेती गर्दै आएका रानाले हाल १७ विघा जग्गामा केरा खेती गरेका छन् […]





