स्याङ्जाका युवा जागिर छाडेर कृषि पेशामा
वालिङ। आवस्यकता र महत्वलाई ख्यालराख्दै स्याङ्जाका युवाहरुले जागिर छाडेर कृषि पेशा अपनाउन थालेका छन् । अर्जुन चौपारी गाउँपालिका वडा नम्बर १ थापाथोकका पिताम्बर अर्याल ४ वर्ष शिक्षण र ४ वर्ष सहकारी संस्थामा व्यवस्थापकको जागिरको अनुभव पछि कृषि पेशामा लाग्नुभएको हो । अर्यालले २०७४ सालदेखि सुन्तला, कुखुरा र माछा समेत समेटेर दाजुभाई एकिकृत कृषि फर्म सञ्चालन […]





