बारामा धान उत्पादन बढ्यो : गत वर्षको तुलनामा ६ हजार ३५२ मेट्रिकटन बढी
बारा। यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुवै बढेको छ । समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो । कृषि ज्ञानकेन्द्र बाराका अनुसार चालू आर्थिक वर्षमा दुई लाख ६२ हजार ७४१ दशमलव २५ […]





