प्रविधिसँग रमाउँदै कृषक, भन्छन् समय र खर्च दुबै बच्यो
पाल्पा। रम्भा गाउँपालिका १ सघाहा अगुवा कृषक ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि थ्रेसरको प्रयोग गरी धानबाली स्याहार्दै आएका छन् । धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा हुने भएपछि ‘थ्रेसर मेसिन’बाट धान स्याहार्ने कार्यमा कृषकको आकर्षण बढेको उनी बताउछन् । “एक घण्टाका समयमा थ्रेसर मेसिनबाट करिब ५० मुरी धान झाट्ने र दाही हाल्ने काम […]





