व्यवसायिक पोल्ट्री तालिम पोखरामा सम्पन्न
पोखरा। ए.बी. पेलेट फिड प्रा.लि. र ढकाल दाना पोल्ट्री सप्लायर्सको संयुक्त आयोजनामा पोखरामा एक दिने व्यवसायिक पोल्ट्री तालिम सम्पन्न भएको छ। स्थानीय किसान तथा पोल्ट्री व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा ४५ जनाको सहभागिता रहेको थियो। तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म नेउपाने (भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, […]





