फ्लोरिकल्चर एशोसिएसनले १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने
ललितपुर। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गर्ने भएको छ । एशोसिएसनले नजिकिदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गरी १६ औँ संस्करणको गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्ने भएको हो । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका हुने उक्त प्रतियोगितात्मक प्रदर्शनी यहि कार्तिक १४ देखि १८ गतेसम्म जावलाखेलको खेल […]





