नवलपुरमा दूध, मासु र अण्डा पर्याप्त उत्पादन
नवलपुर। पछिल्लो समय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दूध, मासु र अण्डा पर्याप्त उत्पादन भएको छ । दूध, मासु र अण्डा जिल्लामा खपत भइकन पनि बाहिरसमेत बिक्री हुने गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरमा प्रमुख डा. ऋषभ गुरागाईका अनुसार दूध प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर आवश्यकता रहेकामा नवलपुरमा २ सय ८१ लिटर […]





