प्राकृतिक हाँसोका मान्छेहरूसँग
गत कार्तिकको अन्तिम साता एक दिन बिहानै हामी काठमाडौंबाट सुर्खेत विमानस्थलमा ओर्लियौँ । झण्डै एक वर्ष अधि पछिल्लो पटक र त्यसअधि दर्जनौँ पटक सुर्खेत गइसकेको भएता पनि यस पटकको यात्रा फरक ढङ्गले अत्यन्त रमाइलो र अविस्मरणीय रह्यो । मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा झण्डै दुई दशक बिताएर यसपटक गरीबी निवारण, आर्थिक विकास र वातावरणको […]





