माछापालनबाट मनग्य आम्दानी
कैलाली। कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय अँगालेका छन् । नगरलाई समृद्ध बनाउने सपना साकार पार्न नै उनले उक्त व्यवसाय गरिरहेको हो । जनप्रतिनिधि सबैले आ–आफ्नो व्यवसाय गर्न जरुरी रहेको उनको बुझाइ रहेको छ । उनि नगरपालिकाकै वडा नं ९ सेहरीमा नौ बिघा जमिन भाँडामा लिएर माछा व्यवसाय सञ्चालन गरिरहेका छन् । “डोटीस्थित […]





