किसानको रोजाइँमा व्यावसायिक सतुवा खेती
भोजपुर। राम्रो आम्दानी हुने भएपछि भोजपुरका सतुवा खेती किसानको रोजाइँमा परेको छ । बहुउपयोगी मानिएको जडीबुटी सतुवाको खेतीमा भोजपुरका किसानको आर्कषण बढेको हो । अन्य बालीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने भएपछि लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । सेपिलो क्षेत्रमा बढी फस्टाउने सतुवा खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो आवश्यक […]





