मनसुन सुरु, पहाडी भेगमा पानी पर्ने सम्भावना
काठमाडौं। प्रिमनसुन सुरु भएको छ । बिहीबारदेखि प्रिमनसुन सुरु भएको हो । प्रिमनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि हावाहुरी चलेर बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना धेरै हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो समयमा चट्याङ र असिना पनि पर्ने संभावना धेरै हुन्छ । आज पनि देशभरीकै मौसम सामान्यतया बदली भई केहि ठाउँमा फाट्टफुट्ट […]





