घट्यो जौ बारीको चहलपहल
इलाम। इलाम सन्दकपुर गाउँपालिका–३ का कोषराज खतिवडा एक दशक अघि यस याममा मटरको हरियो कोसा बोकेर जौबारी गएको स्मरण गर्दै भन्छन् । “यसरी कयौदिन भोगियो, सानो चहलपहल हुन्थ्यो त जौबारीमा ” उनले प्रश्न गरे । हरियो मटर बेचेर खाद्यान्न ल्याउने उनी मात्र हैन । त्यस क्षेत्रका धेरै स्थानीयको गुजारा यसैगरी बित्थ्यो । उत्पादित वस्तु जौबारी […]





