वागवानी केन्द्रबाट ५२ लाखको आँप बिक्री
सर्लाही। लालबन्दीस्थित उष्ण प्रदेशीय वागवानी केन्द्रले यस वर्ष ५२ लाख रुपैयाँभन्दा बढीको आँप बिक्री गरेको छ। केन्द्रले पटकपटक ठेक्का आह्वान गर्दा पनि ठेक्का नलागेपछि कर्मचारी नै खटाएर आँप बिक्री गरेको हो। आँप बेचेर असार मसान्तसम्म ५२ लाख रुपैयाँ बढी आय भएको केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार केन्द्रले आँप बिक्रीबाट अघिल्लो वर्षको तुलनामा […]





