२३ औं फ्लोरा एक्स्पो दोस्रो दिनः ११ हजारले गरे अवलोकन,२७ लाखको कारोबार
ललितपुर। जावलाखेलको खेल मैदानमा जारी २३ औं फ्लोरा एक्स्पोमा अवलोकनकर्ताको सँख्या र कारोबारमा वृद्धि हुँदै गएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा विहिवारदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो । आज ११ हजार ८०० जनाले अवलोकन गरेका छन् भने २७ […]





