चितवनमा जिल्लाकै ठूलो शीत भण्डार सञ्चालनमा
रत्ननगर। चितवनमा जिल्लाकै सबैभन्दा बढी क्षमताको शीत भण्डार सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१८ चनौलीमा आइतबारदेखि शीत भण्डार सञ्चालनमा ल्याइएको हो । चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको उक्त शीत भण्डारमा दुई हजार ५०० मेट्रिक टन सामान अटने क्षमताको रहेको संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले बताए । सरकार, सहकारी र व्यक्तिको लगानीमा सञ्चालनमा […]





