रेन्बो ट्राउटलाई बजार अभाव
खोटाङ। साकेला गाउँपालिका–३ खिदिमाको तावाभञ्ज्याङस्थित मखमलेका कृषक समूहले उत्पादन गरेका रेन्बो ट्राउटलाई बजार अभाव भएको छ । पर्यटकीयस्थल तावाभञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको अध्ययन तथा भ्रमण गर्ने थलोका रूपमा विकास गर्दै कृषि पर्यटनको विकास गर्न मखमलेका स्थानीय बासिन्दाले रेन्बो ट्राउटको व्यावसायिक पालन सुरु गरेका हुन् । रेन्बो ट्राउट माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना […]





