गाउँभरि ‘अकबरे खुर्सानी’
तानसेन। बारीभरि लटरम्म फलेको अकबरे खुर्सानीको हेरचाह गर्नु, पाकेर रातो भएका खुर्सानी टिप्नु र बिक्रीका लागि सङ्कलन केन्द्रसम्म पुर्याउनु विष्णु कार्कीको दैनिकी बनेको छ। रिब्दीकोट गाउँपालिका ९४ भैरवस्थानका कार्कीले घरछेवैको तीन रोपनी बारीमा तीन हजार बिरुवा लगाएका छन्। ‘एक लाखको खुर्सानी बेचें, अझै तीन लाख बढीको बाँकी छ,’ कार्कीले भने, ‘बाँदरले नखाने, छोटो समयमा धेरै […]





