६५ लाख खर्चेर बाख्रापालन गर्दै पन्थ दम्पती
रेसुङ्गा। गुल्मीमा एक दम्पतीले रु. ६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहनुभएको छ । पन्थ दम्पतीले बाख्रापालनसँगै, घाँसखेती र सुन्तलाखेतीसमेत गर्नुभएको छ । पन्थ दम्पतीले ४० माउ बाख्रा पाल्नुभएको छ । उहाँहरुले ४० रोपनी जग्गामा घाँसखेती र आठ रोपनी जग्गामा […]





