जलवायु परिवर्तनको युगमा कुखुरा पालन उत्पादन
परिचयः नेपाली कृषिको सबैभन्दा द्रुत बृद्धि हुने क्षेत्र पोल्ट्री उद्योग रहेको छ, जसमा अण्डा र ब्रोइलर उत्पादनमा वार्षिक ५ देखि ७ प्रतिशतले वृद्धि भइरहेको छ। उद्योगले लचिलोपन देखाएको छ र ऋइख्क्ष्म्–ज्ञढ भाइरस र एभियन इन्फ्लुएन्जा महामारीको बावजुद अझै विस्तार भइरहेको छ। नेपालले अण्डाको उच्च उत्पादन (वार्षिक ४६ प्रतिशत) र ब्रोइलर (वार्षिक ८ देखि १० प्रतिशत) […]