लेख

कृषि व्यवसायमा बदलिएको समाज

रामपुर। समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका […]

कृषि प्रसार कार्यकर्तामा मेरो अनुभव 

नमस्कार मेरो नाम प्रदिप भट्ट हो । मेरो घर नुवाकोट जिल्ला लिखु गाँउपालिका वडा नं -६ मा पर्दछ।प्राविधिक शिक्षामा अलि बढि रुचि राख्ने म ४ बर्ष अगाडि प्लस टु पढदै गर्दा गाँउकै एक विध्यालयमा १८ महिने बालि विज्ञान बिषयमा पनि अध्ययन गर्ने अवसर मिलेको थियो । त्यसै अवसरलाई पुरा गर्दै मैले व्यवस्थापन विषयमा माध्यामिक शिक्षा […]

प्राकृतिक हाँसोका मान्छेहरूसँग

गत कार्तिकको अन्तिम साता एक दिन बिहानै हामी काठमाडौंबाट सुर्खेत विमानस्थलमा ओर्लियौँ । झण्डै एक वर्ष अधि पछिल्लो पटक र त्यसअधि दर्जनौँ पटक सुर्खेत गइसकेको भएता पनि यस पटकको यात्रा फरक ढङ्गले अत्यन्त रमाइलो र अविस्मरणीय रह्यो । मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा झण्डै दुई दशक बिताएर यसपटक गरीबी निवारण, आर्थिक विकास र वातावरणको […]

समृद्ध कृषिका लागी युवा उद्यमशिलता

“कृषि बाट यो देशको समृद्धिमा जुटौ” “समृद्घ कृषिका लागि हे युवा अब त उठौ” “श्रम र सीप खर्च गरी आफ्नो देश बनाउने हो भन्ने सोचाई राखौ, हामी युवा मिलि, अब कृषिमा उद्यमशिल बनि देश विकासमा लागौं ||” सामान्य भाषामा १६ वर्ष भन्दा माथिको उमेर जसको शरीरमा तागत र दिमागमा राम्रो गर्छु भन्ने सोच हुन्छ उसैलाई […]

परिकल्पनामा मेरो कृषि

 हरियाली नै हरियाली हुनेछ मेरो कृषि  कृषि ले नै रच्ने छ मेरो नयाँ सृष्टि ।  कृषिले बनाउने छ मेरो देश , कृषिले बदल्ने छ मेरो देश को भेश।। अहिले चलेको समय भन्दा अलिक अगाडि बढेर हेरुम २०८९/९० सालमा नेपालले कृषिमा छुट्टै बाटो कोरिसकेको हुनेछ। मानिसहरू म कृषक हु भनेर ढुक्क साथ भन्न सक्छ्न। मेरा बुबा,काका,काकी […]

अधिकांश अक्सिजन उत्पादन गर्ने हाउसप्लान्ट

यी अक्सिजन उत्पादन गर्ने घरका बिरुवाहरू विज्ञानका अनुसार उत्तम हुन्छन् र यिनिहरु घर भित्रै हुर्काउँदा तपाईंको मानसिक शक्ति, उन्मुक्ति र उर्जाको स्तर बढाउन सक्छन्। ठूलो सतह क्षेत्र सहितको बोटबिरुवाले अधिक अक्सिजन उत्पादन गर्न सक्दछ किनकि यिनिहरुमा रहेको स्टोमाटल उद्घाटनले प्रकाश संश्लेषणको अनुमति दिन्छ। यिनिहरुलाई कार्यालयहरू र घरहरूमा राख्न सकिन्छ र यिनिहरुले हानिकारक प्रदूषकहरू फिल्टर गर्ने […]

धन्यवाद छ तिमीलाई किसान ||

धन्यवाद छ तिमीलाई किसान सारा सन्सार धानी नभनी घाम पानी खुवाइ सन्सार लाई बनाउछौ भाग्यमानी । धर्तीको धुलो लाई अङ्गाली सन्सार लाई भोकमरी बाट सम्हाली अरु लाई खुवाइ तिमी चाहिँ बस्छौ पेट खाली। धुलो मैलो भै बस्छौ तिमी कसैले केही भन्दा मुसुक्क हास्छौ तिमी सन्सार लाई खुवाइ भोकै पेट बाच्छौ तिमी ।। तिम्रो त्यो स्व्च्छ […]

समृद्ध कृषिका लागि युवा उद्यमशीलता

कृषि कार्य मम देशस्य एक मुख्य उपजिविका: अर्थात् कृषि  कार्य हरेक राष्ट्रका लागि मुख्य जीविकाको साधन हो । समृद्ध कृषि हरेक नेपाली जनताको चाहना मात्र हैन वर्तमान अवस्थाको आवस्यकता पनि हो। भौगोलिक विविधता, उर्वरता, जलश्रोतको कुबेर रूपी हाम्रो नेपालमा उब्जाउन नसकिने कुनै अन्नबाली छैन। सिमसार क्षेत्र खोज्यो पोखरा छ, मरूभूमि रूपी  जमीन खोज्यो मनाङ छ, […]

भूमी सबैको चासो तर कहिल्यै समाधान नभएको विषय

चीन र भारत बिचको भूपरिवेष्ठित र यसको स्थल आकृति समुन्द्री सतहबाट ६० मिटर माथिको तल्लो भूभागबाट सगरमाथाको चुचुरो (८,८४८.८६ मिटर अर्थात २९०३२ फिट) सम्म फरक भएको नेपालमा बसोबास गर्ने करिब तीन करोड मानिसमध्ये पैंसठ्ठी प्रतिशतको जीवनयापनका लागि आधारभूत विषय भनेको खेतबारी हो अर्थात जमिन हो । देशको प्राकृतिक स्रोतहरूबाट सामाजिक लाभहरू अनुकूलन गर्न नीति निर्माण […]

कृषिले बनाएको गरिब किसान

कृषिले बनाएको गरिब किसान म किसान मलाइ कृषि ले गरिब बनायो आज माटोमा चुइएको मेरो पसिना यो लोक लाई गनायो आज कृषिले नै मलाइ गरिब बनायो। सरकार छ हेर्दा त म देख्दिन कृषि ज्ञान केन्द्रको सेवा त म कैलै भेट्दिन अनुदान यहाँ खै कस्ले पायो सुन्छु झोला मा फार्म खोल्ने गोठालो ले खायो। म किसान […]