किसान

साग बेच्न पाएर दंग किसान, गुन्द्रुक बेच्दै सहकारी

काभ्रे। करेसाबारीमा उत्पादन भएको साग बेचेर नाग्रेगगर्चेका नानीमाया लामाले आठ हजार रुपैयाँ आम्दानी गरिन्। गाउँमा नै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि सो गाउँका किसानको आम्दानी समेत वृद्धि भएको छ। करिब ४०० किलोभन्दा बढी साग बेचेर आठ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको उनले जानकारी दिइन्। उनले मात्रै होइन, अहिले सो गाउँका […]

युवाको कमाल, च्याउको बीउ बिक्री गरेरै मासिक एक लाख २० हजार आम्दानी

ललितपुर। सर्लाही वाग्मतीका एक युवाले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका वाग्मती नगरपालिका वडा नं १० शङ्करपुरका ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ उत्पादन गरेर नयाँ उदाहरण प्रस्तुत गरेका छन्। उनले च्याउको बीउ बिक्री गरेर मासिक एक लाख २० हजार रुपैयाँ आम्दानी गर्छन् । दुई वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उद्यमी […]

सरकार र उखु किसानबीच पाँचबुँदे सहमति

ललितपुर। केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सम्झौतामा यही माघ सात गते भित्र उखु किसानले पाउनु पर्ने सम्पूर्ण भुक्तानी पाउने व्यबस्था मिलाउने, किसानलाई उखुको उत्पादकत्व बढाउन सरकारले सहयोग गर्ने लगायतका विषय समेटिएको छ । सहमति अनुसार किसानले आफ्नो काठमाडौं केन्द्ति विरोध […]

किसानलाई हाते ट्र्याक्टर

बनेपा। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र वडा नं ९ को संयुक्त आयोजनामा पलाञ्चोकका किसानलाई २५ वटा हाते ट्र्याक्टर वितरण गरिएको छ । पाँचखाल नगरपालिका–९ को कार्यालयमा मङ्गलबार कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेश खरेलले स्थानीय कृषकलाई ट्र्याक्टर वितरण गर्नुभएको हो । ट्र्याक्टर हस्तान्तरण गर्दै नगर प्रमुख खरेलले कृषिमा यान्त्रिकीकरण र व्यवसायीमा आधुनिकीकरण गर्ने उद्देश्यले ट्र्याक्टर वितरण गरेको […]

पसिनाको मूल्य खोज्दै किसान

ती दारी जुँगा फुलेका छन्, ती दाँत सबै फुक्लेका छन्, तर पनि ‘को खेतमा छ बूढो किसान । बर्खा झरी, हिउँद भरि, काम ग¥यो मरी मरी, तर पनि चैन छैन, बस्ने खाने ठेगान छैन, बराजुको ऋणमा छ बूढो किसान । जनगायक जीवन शर्माको ‘बूढो किसान’ गीतमा भनिए जस्तै सर्लाही धनकौलका ६० वर्षीय सीताराम महतो १२ […]

अन्नबाली छाडेर व्यावसायिक केराखेतीतर्फ पाल्पाका कृषक

बेझाङ। केराखेतीबाट मनग्य आम्दानी हुने भएपछि पाल्पाका कृषक व्यावसायिकरूपमा केराखेतीमा आकर्षित हुन थालेका छन् । बजारमा केराको माग बढ्न थालेपछि बाँझो रहेका जग्गा सदुपयोग हुने भन्दै यहाँका कृषकले व्यावसायिक तवरबाट केराखेती शुरु गरेका हुन् । रामपुर नगरपालिका–६ मैदानबारी बस्ने लोकनाथ ढकालले राम्रै अन्नबाली उत्पादन हुने जग्गामा केरा लगाएका छन् । उनले डेढ वर्षअघिदेखि व्यावसायिक तरिकाले […]

व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै बर्दियाका थारु महिला

बाँके। रोजगारी नभएको भन्दै पछिल्लो समय थुप्रै युवा विदेश पलायन भइरहेका छन् तर बर्दियाका थारु समुदायका महिलाले घरमै रोजगारीको सिर्जना गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–६ भदैयाका थारु महिला घरमै व्यावसायिकरूपमा तरकारी उत्पादन गरी आत्मनिर्भरको बाटोमा छन् । तरकारी बेचेरै परिवारको खर्च धान्ने थारु महिलाले मासिक रू. ३५ हजारसम्म कमाउने गरेका छन् । उनीहरू नेपालगञ्जको […]

भारतले गण्डक नहरमा पानी नछाड्दा ४० हजार हेक्टरको गहुँ खेती प्रभावित

पर्सा। भारतीय पक्षले यसपालि गण्डक नहरमा पानी नछाड्ने भएपछि पर्सा, बारा तथा रौतहट जिल्लामा यस वर्ष गहुँ खेती प्रभावित हुने भएको छ । भारतीय पक्षले गण्डक नहरमा गहुँ खेतीका लागि डिसेम्बर तेस्रो साता (पुस १५) भित्र पानी छोडी सक्नुपर्नेमा भारत पश्चिम चम्पारणस्थित १०६ दशमलव ४५ आरडीमा लोकल ड्रेन साइफनको मर्मतसम्भार गर्ने गरेकाले यस वर्ष गहुँ […]

शिक्षण पेशा छाडेर कृषि कर्ममा

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का सुवाश जोशीको कृषि फार्ममा सात जना स्थानीय युवा कार्यरत छन् । दिक्तेलस्थित अल्छेढुङ्गामा सञ्चालन गरिएको कृषि फार्ममा काम गर्ने स्थानीय युवाको मासिक तलब रु दश हजारदेखि रु १५ हजारसम्म छ । कृषि फार्ममा काम गर्ने युवालाई खान, बस्न र लगाउन निःशुल्क छ । जोशीको फार्ममा ब्रोइलर कुखुरा, लेयर्स कुखुरा, […]

उत्पादन बढाउन सामूहिक आलु लगाउँदै रामपुरका कृषक

पाल्पा। आलु खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पाल्पा रामपुरका कृषक सामूहिक आलु खेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका कृषक समूहमा मिलेर आलु लगाउन शुरु गरेका हुन् । रामपुर नगरपालिका–६ मा रहेका कृषि समूहका सदस्यहरु यतिबेला आलु लगाउने कार्यमा व्यस्त छन् । तालपोखरा कृषक समूहले यस वर्ष १० […]