कफीको नयाँ मूल्य निर्धारण
ललितपुर। राष्ट्रिय चिया तथा कफी विकास वोर्डले कफीको नयाँ मूल्य निर्धारण गरेको छ । बैठककले चालु आर्थिक वर्ष २०७६/०७७ मा कफीको न्यूनतम उत्पादन मूल्य निर्धारण गरेको सूचना अधिकारी गौरव लुईटेलले बताए । नयाँ निर्धारित मूल्यसूची अनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रति केजी ८५ रुपैयाँ र ग्रेड ‘बी’ को ७५ रुपैयाँ कायम गरिएको छ […]