किसान

कागती बेचेर पाँच बर्षमै करोडपति

झापा| झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बन्नुभएको हो । उहाँले अहिले वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । २०६९ सालबाट कागतीखेती शुरु गर्नुभएका उप्रेतीले अहिले […]

भेडापालन व्यवसाय संकटमा

काठमाडौं । सोलुखुम्बुको हिमाली भेगमा लगिएको भेडीगोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झार्न थालिएको छ । यस वर्ष चाँडै जाडो बढेकाले अधिकांश भेडीगोठ तल्लो भेगमा झारिसकिएको ओखलढुंगाका भेडापालक जितबहादुर गुरुङले बताए । सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुंगाका गुरुङ तथा केही राई जातिले पुस्तौँदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न […]

साउदीका म्यानेजरलाई सुनाउन मन छ, नेपालमै ७० हजार कमाउँछु

सर्लाही। सर्लाहीको शंकरपुर– ९ का बिमल लामालाई हिजो आज साउदीका मालिकलाई भेट्न मन लागेको छ । साउदीमा काम गर्दा आफूलाई अह्राई पह्राई गर्ने मालिकलाई भेट्न मन लाग्नुको कारण फेरी पनि उनको सल्लाह लिन हैन । हिजो आज नेपालमा आफूले गर्ने काम र कमाईका बारेमा भन्न मन छ, ‘घण्टौं काम नगरेपनि ७० हजार रुपैयाँ कमाउँछु ।’ […]

जसलाई कागती खेतीले बनायो करोडपति

डङ्ग्राहा। मोरङका ढालुराम माझी (५६) एकताका कांग्रेसका सक्रिय कार्यकर्ता थिए। ०४९ सालमै गाविस अध्यक्षमा निर्वाचित भएका उनी पछि ०५४ सालमा कांग्रेसको क्षेत्रीय सभापतिमा चुनिए। र, राजनीतिक आन्दोलनमा थप सक्रिय बने। तर, उनले राजनीतिको लामो बाटो हिँड्न पाएनन्। कारण– राजनीति गर्न पैसा चाहिन्थ्यो, उनीसँग पैसा थिएन। न त पर्याप्त पुख्र्यौली जायजेथो नै थियो। परिवारको एक्लो छोरो […]

लिच्ची फल फुट्ने समस्या किन र नियन्त्रण को उपाय के ?

अहिले लिच्ची को सिजन हो | प्राय तराईमा फल्ने यो फल लाई फल को रानी पनि भनिन्छ | नेपाल को करिब ६२ जिल्लामा यसको खेति हुने गर्दछ | मध्ये नेपाल मा यसको उत्पादन ज्यादा छ त सुदुर पश्चिम मा न्युन छ | अब को केहि हप्तामा बजार मा लिच्ची धेरै नै देखन सकिन्छ | तर […]

बाख्रा पालन गर्नु अघि जान्नै पर्ने कुरा

आजकल शहर बजारका युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको आजकल । धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसके । बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का तयारी उपयुक्त हुनु आबश्यक […]

भोजपुरका कृषकहरु वर्षे धान रोप्न व्यस्त

भोजपुर ।  यस वर्ष समयमा वर्षात भए पछि पुर्वी पहाडी जिल्ला भोजपुरका कृषकहरु हर्षित भएका छन् । धान खेतीको लागि उर्वरभुमी मानिने भोजपुरमा विगतका वर्षहरुमा समयमा पानी नपर्दा कृषकहरु निकै नै चिन्तित हुने गरेका थिए ।यसरी समयमा पानी परेको र कृषकलाई विभिन्न उन्नत जातको विउ विरतरण गरेकोले यस वर्ष धान उत्पादन बढ्ने कृषि कार्यालयको भनाई […]

सरकारी जागिर छोडेर गाईपालन

मोरङ। सरकारी नोकरी कसलाई खान मन हुँदैन र तर त्यो जवाफ मोरङको मधुमल्ला गाविसका एक शिक्षक कृष्ण आचार्यको सवालमा गलत हुनसक्छ । माध्यमिक तहमा १२ वर्षसम्म नेपाली विषय अध्यापन गरेका मधुमल्ला–९ का कृष्ण आचार्य सरकारी जागिर छोडेर गाईपालन गरिरहेका छन् सरकारले पशुपालन गर्ने किसानलाई अनुदान दिन थालेपछि आचार्यलाई पशुपालन गरिरहँदा थप प्रोत्साहन मिलेको छ । […]

चैते धानका लागि किसानलाई अनुदान

कलैया। नेपाललाई धानबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले चैते धानबालीमा अनुदान दिइने नीति लिएको छ । यसका लागि बारामा सरकारले तीन सय हेक्टर क्षेत्रफलमा बृहत् धान उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । बीमा कम्पनीको नियमानुसार खेती गरिएको धान खेतीको बीमा भएको सहभागी किसानलाई प्रोत्साहनस्वरुप प्रतिहेक्टर रु पाँच हजारका दरले अनुदानसमेत दिइने नीति सरकारले लिएको कृषि विकास […]

बेमौसमी तरकारीमा महिला: ७० हजारसम्म आम्दानी

डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ७ पोखराका महिला तरकारी खेतीमा लागेका छन् ।  धान, गहुँ जस्ता निर्वाहमुखी खेतीमा आश्रित महिलाहरु पछिल्ला दुई/तीन वर्ष यता आलु, काउली, फर्सी, प्याज जस्ता मौसमी र बेमौसमी तरकारीबाट मनग्गे आम्दानी गर्न सफल भएका हुन् । हिउँदे तरकारीबाट २५/३० हजार र वर्षे बालीबाट ६० देखि ७० हजारसम्मको आम्दानी भएको कृषक […]