जानकारी

तरकारी खेतीमा प्लस्टिक घर को औचित्त्य

१,परिचय :- बहुमुल्ल्य तथा बेमौसमी तरकारी उत्पादन गरी मनग्य आम्दानी लिनाका लागि प्लास्टिक घर तथा पलास्टिक सुरुङ को निर्माण गरी तरकारी खेती गरिन्छ। २, प्लास्टिक घर का प्रकार :- (क)प्लास्टिक टनेल (सुरुङ )होचो तथा अग्लो हुने बालिको खेती गर्न तथा ब्याड मा बेर्ना उमार्न को लागि उपयुक्त हुने बास र प्लास्टिक द्वारा बनाइयको अग्लो तथा […]

उत्पादन बढाउन गड्यौलापालन

लहान। गड्यौलालाई मान्छेले महत्वहीन किरा ठान्छन् तर, त्यही महत्वहीन गड्यौलालाई पालेर सिरहाका किसानले खेतीपातीका लागि भर्मिक मल उत्पादन सुरु गरेका छन् । जिल्लामायस नौलो प्रविधिले छोटो समयमै खेतको उर्वरा शक्तिसँगै आम्दानी पनि बढाउने दुवै काम गरेको छ । बढ्दो रासायनिक मल तथा अन्य विषादी प्रयोगका कारण माटोको उर्वरा शक्ति समाप्त भएर उत्पादनमा कमी आउन थालेपछि […]

बेमौसमी गोल्भेडा खेती र मनग्ग्य आम्दानी

काठमाडौं। चैत्र देखी मध्य मंसिर सम्म गरिने गोल्भेडा खेती लाई बेमौसमी गोल्भाडा खेती भनिन्छ। तराइ, बेसी ,खोच ,पहाड तथा टार मा समेत यस्को खेती सफलता पूर्वक गर्न सकिन्छ। तराइ को हक मा भने यस्को अबधी भने ज्यादै छोटो हुन्छ। नेपाल मा पाइने गोल्भेडा का जात हरु :- क. उन्नत जात हरु :-(खुल्ला सेन्चित ) १,लप्सी […]

आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने सम्भावना !

काठमाडौं। भारी वर्षासँगै आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ ले भविष्यवाणी गरेको छ । कोसी, नारायणी, गण्डकी, कर्णाली,पश्चिम राप्ती, महाकाली, वागमतीलगायत सवै नदीमा बाढी आउन सक्ने ग्लोबल हाइड्रोलोजिकल मोडेलको प्रक्षेपण छ । जल तथा मौसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्य मुख्य […]

किन खाने प्याज ?

यदि तपाइ प्याजलाई केवल तरकारीको रुपमा मात्रै लिनुहुन्छ भने जानि राख्नुहोस प्याज तरकारीको रुपमा मात्रै हैन औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कतिपय रोगका लागि यो अचुक औषधि हो । यसलाई सहिसमयमा सहि तरिकाले प्रयोग गर्न जाने धेरै फाइदाजनक छ प्याज । आउनुहोस जानौ प्याजका केहि फाइदा हरु । १. गर्मि मौसममा लु लाग्ने […]

आँपका फाइदा

पाकेको आँपमासोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन   पाइन्छ । यसका फाइदा यस्ता छन्  । १. आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ । २. यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ । ३. आँपमा हुने फाइबर र भिटामिन सीको प्रचूर मात्राले लिपो प्रोटिनको कम उपस्थितिलाई […]

तराईमा फलाउन सकिने कागतीका नयाँ जात

धनकुटा।  राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाले तराईका लागि कागतीका २ नयाँ जात सिफारिस गरेको छ । ६ वर्ष लामो अनुसन्धानपछि केन्द्रले तराईमा व्यावसायिक खेती गर्न सकिने एनसी आरपी ४९ र एनसी आरपी ५५ जातका नयाँ कागती सिफारिस गरेको हो । ३ वर्षयता झापा, मोरङ, सुनसरी र चितवन जिल्लामा कागतीका स्थानीय जातको व्यावसायिक खेती सुरु […]

बहुउपयोगि करेला

तितो स्वाद भएको करेलामा मानिसको जीवनको रहस्य लुकेको छ भन्दा पनि फरक नपर्ला । यसको तरकारी तथा जुस पिनाले कहियाँै रोगहरुबाट मुक्त बनाउँछ । स्वास सम्बन्धि रोगलाई टाढा राख्छः तितेकरेलाको नियमित सेवनले स्वास सम्बन्धि विभिन्न किसिमका रोगबाट टाढा राख्ने काम गर्छ । यसको सेवनले अस्थमा, सर्दी, प्रत्येक दिन विहान करेला र तुलसीका पातलाई पिसेर महसँग […]

बहु उपयोगी सिस्नोको फाईदा मान्छे देखि पशुपन्छी सम्म

सिस्नोको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौ । सिस्नो सँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रुपमा चिन्दछन् । हालैको एउटा अनुसन्धानले हाम्रो गाउँघर तिर झाँडीमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको सुझाव अगाडी सारेको छ । अमेरिका, बेलायतजस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि […]

किसानलाई सित्तैमा मोबाइल-सिम उपहार !

काठमाडौं। सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल सेट र सिम निःशुल्क उपलब्ध गराउने भएको छ।किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउनेछ। सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्न, तरकारी, तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती प्रविधि, बजारको […]