जानकारी

फल झर्ने समस्याबाट हैरान हुनुहुन्छ ! नआतिनुस यो प्रविधि अपानाउनुहोस

प्रतिवर्ष जिल्लाहरुमा फलफूलका बोटविरुवाहरु आउछन्, बिक्री हुन्छन् र कृषकहरुले पनि २-४ बोट रोपेकै हुन्छन् तर के गर्नु रोप्ने तरीका उही पुरानै छ । रोप्ने समयमा कसरी रोप्ने भनी न प्राविधिकसंग परामर्श लिइन्छ न त अन्यत्रबाट बुझ्ने कोसिस गरिन्छ । प्रतिवर्ष बेर्ना रोप्यो एउटा पनि राम्रोसंग जाग्ने होइन । यदाकदा एकदुई बेर्ना जागिहाले पनि छिटो बढ्ने […]

साईलेज भनेको के हो ? गाई एवंम भैंसी पालक किसान अवश्य पढ्नुहोस

हरियो घाँसलाई काटेर गुन्द्रुक बनाएजस्तो गरी तयार गरिएको संरक्षित घाँसलाई साइलेज भनिन्छ । साइलो पीट भनिने १ घन मिटरको खाल्डोमा ४०० देखि ७०० केजी हरियो घाँस साइलेजको रुपमा संरक्षण गर्न सकिन्छ । साइलेज बनाउनको लागि उपयुक्त घाँसहरू : साइलेज बनाउनको लागि डाँठमा गुलियोपना भएका घाँसहरू जस्तै मकै,जुनेलो, उखुको टुप्पो, बाजरा, टियोसिन्टे जस्ता घाँसहरू उपयुक्त हुन्छन्। […]

तरकारी खेती प्लास्टीक घरमानै किन गर्ने ? प्लास्टिक घरमा कुन कुन तरकारी लगाउन सकिन्छ त !

बिरूवाहरु सबै एकैनास हुदैनन्। कुनै विरूवाले चर्को घाम र सुख्खा मौसम मन पराउछन् कुनैले झरी। हामीले खेती गर्ने विरूवा मध्य केहि विरूवाहरू ले फागुन(चैतको जस्तो मौसम मन पराउछन जुन बेला शीत पनि पर्दैन, धेरै पानी पनि पर्दैन र मध्यम खालको तापक्रम हुन्छ। त्यस्तो मौसममा खेतीहुने विरूवाले शीत खप्न सक्दैन र त्यहि मौसममा मात्र उत्पादन दिन्छ। […]

मौरी पालन गर्ने हो, अब घरमै बसेर सिक्नुहोस

मौरी घारहरू राख्ने ठाउँको १–१.५ कि.मी. वरिपरि मौरी चरन बाली-बिरूवा फैलिएको क्षेत्र, फूल फुल्ने प्रयाप्त अवधि, पानीको श्रोत भएको र विषादीको प्रयोग नहुने क्षेत्र हुनु जरूरी छ । मौरी क्षेत्र वरिपरि सकेसम्म चरन सालभर नै उपलब्ध हुनुपर्दछ । 1.मौरी घारलाई अगाडिपट्टि केही ढल्काएर २५–३० से.मी. उचाई भएको स्टैण्ड माथि राख्नुपर्दछ र स्टैण्डको चारवटै खुट्टामा पानीले […]

अब घरमै बसि गर्नुहोस महँगो सिताके च्याउ खेती ,च्याउ खेती गर्ने प्रबिधिको सम्पूर्ण जानकारी

सिताके च्याउ नेपालको पहाडी भेगका जंगलहरुमा पाईने यो च्याउलाई नेपालको विभिन्न भागमा बिभिन्न नामले चिनिन्छ । काठमाडौंमा सिताके च्याउलाई मृगे च्याउ पनि भनिन्छ । यो च्याउ झरीको मौसममा जंगलमा फालिएका काठका मुढाहरुमा पनि उम्रिन्छ । हाम्रो देशमा पनि करीव १५ वर्ष अगाडि सिताके च्याउ खेती ओखर जातका काठका मुढाहरुमा प्रयोगात्मक रुपमा शुरु गरिएको थियो । […]

स्ट्रबेरी (भूईंकाफल) खेति गर्ने तरिका,पछिल्लो समय नेपालमा व्यावसायिक खेती र सम्भाबना

स्ट्रबेरी / भूईंकाफल ( Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो । यो फल विश्वव्याी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ । 1. भूईंकाफल ( Strawberry)कस्तो हावापानीमा हुने बाली हो? […]

कागती खेती गर्ने सजिलो तरीका,पहाड देखि तराई सम्म कागती फलाउन यो प्रबिधि अपनाउनुहोस

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ । 1. कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ? बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० […]

लिची खेती गर्ने हो , यो प्रबिधि अपनाउनुहोस ! मनग्य आम्दानी लिन सक्नुहुन्छ

उष्ण प्रदेशीय फलफूलहरु मध्ये लिचीलाई विशेष प्रकारको हावापानीको जरुरत पर्दछ । यसको लागि बढी आद्र्रता भएको गरम ओसिला तर हिउदमा चिसो तर तुसारो नपर्ने खालको हावापानी भएको ठाउँहरु ब्यवसायिक खेतीको उपयुक्त हुन्छन् । राम्रोसंग फूल फुल्न फूल्नु अगाडी ठण्डा मौसमको आवश्यकता पर्दछ । 1. लिचीको बृद्धि र विकासको लागि कतिसम्मको तापक्रम उपयुक्त हुन्छ ? लिचीको […]

विकास भयाे अदुवाकाे नयाँ प्रविधि

काठमाडौं । कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको छ । अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत अदुवा भण्डारणमै कुहिने भएकाले नयाँ प्रविधिको विकास गरिएको हो । परम्परागत तरिकाबाट अदुवा भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या निराकरणका लागि ‘काँचो इँटाको भकारी भण्डारण’को विकास […]

आलुको उत्पादन कसरी बढाउने त ? सम्पूर्ण जानकारी सहित

संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको ‘पटाटा’ वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द ‘पोटाटो’ बनेको हो। आलुको वैज्ञानिक नाम ‘सोलोनम ट्युवरोसस’ हो। हल्याण्डमा ‘वेल टेरो’ भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने ‘अर्थ विन’ तथा ‘ग्राउन्ड […]