टिलापिया माछा पालन
नाइल टिलापिया न्यानो पानीमा पाइने तथा अर्धसघन र सघन दुवै पद्धतिमा पालन गर्न सकिने एक प्रसिद्ध प्रजातिको माछा हो । यो एक सर्वहारा माछा हो जसले पोखरीमा भएका विभिन्न प्रकारका आहाराको साथै तयारी दाना राम्रो संग खान्छ । टिलापीया माछा पालनको विभिन्न पद्धतिहरु मध्य निम्न पद्धतीहरु कृषि तथा वन विज्ञान विश्वविद्यालयले सफल विकास गरिसकेको छ […]