घिरौंला खेती प्रविधि
घिरौला ग्रीष्म वर्षा यामको लहरे तरकारी बाली हो । यसका कलिला फल तरकारी पकाएर खाइन्छ । घिरौलाको औषधिय महत्व छ । यसको सेवनले खानामा रुचि बढ्छ । यसले मुटु तथा पेटका रोगीलाई फाइदा गर्दछ । १. घिरौला खेतीको लागी कस्तो हावापानी आवश्यक हुन्छ ? घिरौला खेताको लागी तातो (२५–३० डि.से) र ओसिलो मौसममा राम्रो सप्रन्छ […]





