खाद्य संस्थानले आइतबारदेखि च्याङ्ग्राको बिक्री सुरु गर्ने
काठमाडौं । दसैंका लागि मुस्ताङबाट सात सय पचास च्याङ्ग्रा खाद्य संस्थानको वाग्मति अञ्चल कार्यालयमा ल्याई पुर्यााइएको छ । शनिबार बिहान आइपुगेको च्यांग्राको संस्थानले मुल्य तय गरी आइतबारदेखि बिक्री सुरु गर्ने भएको छ ।संस्थानले मुस्ताङमा एक हजार पाँच सय वटा च्याङ्ग्रा खरीद गरेको थियो । जसमध्य शनिबार काठमाडौं साढे सात सय च्यांग्रा ल्याएको हो । संस्थानले […]





