हेलम्बुलाई स्याउको सहर बनाउने तयारी
हेलम्बु। हेलम्बुका किसानले आफ्नो ठाउँलाई स्याउको सहर बनाउने तयारी गरेका छन्। प्राविधिक सहयोग बिना आफै उत्साही भएर हेलम्बुलाई स्याउको सहरका रूपमा स्थापित गर्न व्यावसायिक खेतीमा जुटेका स्थानीय स्याउका बोटमा फूल खेल्न थालेपछि खुसी भएका छन्। गाउँमा कृषि प्राविधिक नहुँदा रोग र कीराकोबाट स्याउका बोटलाई जोगाउन हम्मेहम्मे परेको नाखोतेकी पेमालामु शेर्पा बताउँछिन्। उनले भारतको हिमाञ्चल प्रदेशबाट […]





