अण्डाको मूल्य वृद्धि
ललितपुर। शुक्रबार बसेको मूल्य निर्धारण तथा बजार अनुगमन समितिको बैठले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ । शनिबारबाट लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट २० रुपैयाँ बढाउने निर्णय गरेको समितिले जानकारी दिएको हो । अण्डाको मूल्य बढाउन माग गर्दै अण्डा उत्पादकले आन्दोलन गरेपछि समितिले मूल्य बढाउने निर्णय गरेको हो । अब किसानले प्रतिक्रेट २६५ रुपैयाँ […]





