वनपाखामा कुहिएर जाने विषालु अल्लो बन्यो आम्दानीको स्रोत

डडेल्धुरा। खोला तथा वनपाखामा कुहिएर जाने विषालु अल्लो आम्दानी स्रोत बनेको छ । हातखुट्टाले छुँदा पोल्ने विषालु अल्लो प्रशोधन गर्ने सीप सिकेपछि यो कृषकको आम्दानीको स्रोत बनेको हो । घना जङ्गल वा खोल्सामा ठूलोपात भएको लामो रेसादार विषालु काँडा भएको ‘सिस्नो’ प्रजातिको बिरुवाका रुपमा अल्लोलाई लिने गरिन्छ । पशु चौपायाले खान नसक्ने हुँदा यो प्राजाति […]

कागती खेतीबाट वार्षिक २५ लाख आम्दानी

मोरङ। मोरङ डंग्राहाका ढालुराम माझीले कागती खेती गरेर विगत चार वर्ष देखि वार्षिक २५ लाख रुपैयाँ कमाउँदै आएका छन्। विसं २०३६ सालमा नेपाली काँग्रेसको क्षेत्र नं ६ का सभापति हुनुभएका माझीले पार्टीहरु देश बनाउने भन्दा बढी आन्तरिक झगडामा लागेको देखेपछि राजनीतिबाट खिन्न भएर २०६४ सालदेखि डंग्राहा–३ मा दुई बोट कागतीको विरुवा रोपेर कागती खेती सुरु गरेका […]

मौरीपालनबाट वार्षिक रु पाँचलाखसम्म आम्दानी

नवलपरासी। नवलपरासी जिल्लाको जमुनिया गाबिस -९ का ऋषिराम पोखरेलले मौरीपालन गर्दा कृषि विकास कार्यालयमा त्यससम्बन्धी कुनै कार्यक्रम थिएन् । विसं २०५० देखी रेडियो नेपालमा प्रसारण हुने कृषि कार्यक्रममा मौरीपालनका बारेमा सुनेको निकै वर्ष पछि कृषि कार्यालयमा पुगेका पोखरेललाई कुनै पनि कार्यक्रम नभएको बताएपछि रित्तै घर फर्किए । “मौरीका बारेमा बुझ्दा कर्मचारीले मुखामुख गरे । रेडियो […]

बहु उपयोगी सिस्नोको फाईदा मान्छे देखि पशुपन्छी सम्म

सिस्नोको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौ । सिस्नो सँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रुपमा चिन्दछन् । हालैको एउटा अनुसन्धानले हाम्रो गाउँघर तिर झाँडीमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको सुझाव अगाडी सारेको छ । अमेरिका, बेलायतजस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि […]

कृषि व्यवसायमा महिलाको सहभागिता बढ्दो

नेपालगन्ज। बाँकेका थारु समुदायका अधिकांश महिला तरकारीखेती र पशुपालन व्यवसायमा संलग्न भएको पाइन्छ । कृषिसँग सम्बन्धित विभिन्न तालिम र बीउबिजन तथा सिँचाइ सुविधा पाएपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित हुन थालेका हुन् । बैजापुर, वनकटवा, कोहलपुर, बिनौना, कचनापुर, फत्तेपुर क्षेत्रका अधिकांश थारु महिला व्यक्तिगत तथा समूहमा तरकारीखेती गर्न थालेका छन् । किरण स्वयम् सहायता समूहका अध्यक्ष […]

असुरक्षित सिंहदरबार,पशुपन्छी विकास मन्त्रालयबाट ल्यापटाप गायव

काठमाडौं। देशको सवैभन्दा महत्वपूर्ण केन्द्र सिंहदरबार दिनप्रतिदिन असुरक्षित बन्दै गईरहेको छ । विगत केही महिनादेखि मन्त्रालय भित्र चोरी बढ्दै गएको सुरक्षा निकायका अधिकारीहरुले नै बताउंदै आईरहेका छन् । सुरक्षा निकायले सिंहदरबार असुरक्षित भएको महशुस गरिरहेका बेला विहीबार दिउंसो पशुपन्छी विकास मन्त्रालयबाट ल्यापटप चोरी भएको छ । कार्यालय समयमा नै कार्यकक्षबाट ल्यापटप चोरी हुनुलाई कसरी बुझ्ने ? […]

आयातित आँप सस्तो हुँदा स्थानीय आँपले बजार पाएनन्

उदयपुर। स्थानीय उत्पादित आँपले उचित मूल्य नपाएको जिल्लाका किसानले गुनासो गर्न थालेका छन् । व्यापारीले बाहिर जिल्लाबाट आँप ल्याएर सस्तो मूल्यमा बिक्री गर्न थालेका कारण स्थानीयले उत्पादन गरेको आँपले उचित मूल्य पाउन नसकेको त्रियुगा नगरपालिका–८ बगाहाका किसान श्रवणदेव चौधरीले बताए । सदरमुकाम गाईघाट बजारमा स्थानीय आँपको मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्म रहेको छ । […]

किसानलाई सित्तैमा मोबाइल-सिम उपहार !

काठमाडौं। सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल सेट र सिम निःशुल्क उपलब्ध गराउने भएको छ।किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउनेछ। सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्न, तरकारी, तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती प्रविधि, बजारको […]

भारतका किसानहरु आन्दोलनमा उत्रिए

पन्जाब। भारतमा किसानहरु सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । भारतको चन्डीगढ राज्यका किसानले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्न उनीहरुले रगतसहित प्रदर्शन गरेका छन् । सरकारका नीति किसानविरोधी भएको आरोप लगाउँदै किसानहरुले नारावाजी गर्दै सडक प्रदर्शन गरेका छन् । राज्यमा किसानहरुको आत्महत्या लगातार बढ्दै गएको भन्दै उनीहरुले सरकारको […]

निरन्तर पानी परेपछि कृषकहरु खुसी

दैलेख। लामो समयको खडेरी पछि निरन्तर पानी पर्न थाले पछि दैलेखकाका किसानहरु खुसी भएका छन् । लामो समय देखि पानी नपरेपछि हिउँदे बाली राम्रो सँग भित्राउन नपाएका किसानहरु निरन्तरको पानीले बर्षेबाली राम्रो सँग सप्रिने भएकाले खुसी भएका हुन् । समान्यतया जेठको अन्तिम साता देखी साँझ पख छिटफुट रुपमा पानी परेपनि असार १ गते देखि निरन्तर […]