बंगुरको मासु विदेश निर्यात गर्ने तयारी
चितवन। नेपालबाट बंगुरको स्वास्थ मासु विदेश निर्यात गर्ने तयारी गरिएको छ । बंगुरको मासु पठाउने तयारी गरिएको केन्द्रीय बंगुर तथा कुखुरा प्रवर्द्धन कार्यालयले जनाएको छ । भारतको सिक्किम, भुटान र चीन लगायतका देशमा अहिले पनि सामान्य रुपमा मासु निर्यात भइरहेको छ । नेपालमा पालिएका उन्नत जातका बंगुरको मासु गुणस्तरीय र स्वास्थ्यवर्द्धक पाइएपछि मासु भुटानमा निर्यात […]