घट्यो अण्डाको मूल्य
चितवन। नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य समायोजन गरेको छ । संघले प्रति क्रेट अण्डामा १० रुपैया मूल्य घटााएको छ । चर्को मूल्यमा अण्डा खरिद गर्दै आएका उपभोक्तालाई केही राहत दिन मूल्य समायोजन गरिएको संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए । मंगलबारदेखि लागू हुनेगरी ठूलो अण्डाको फार्म मूल्य ३४५ र बिक्री मुल्य ३५० रुपैयाँ […]





