रानीखेत रोगविरुद्धको ट्याब्लेट उत्पादन हुने

काठमाडौं। कुखुरामा विभिन्न प्रकारका रोग फैलन नदिन रानीखेतविरुद्धको भ्याक्सिन उत्पादन हुने भएको छ । कुखुराका लागि भ्याक्सिन उत्पादन गर्ने नेपाली कम्पनी बायोभ्याकले सो भ्याक्सिन उत्पादन गर्न लागेको हो । ‘कुखुरालाई कुनै पनि रोग नलागोस् भन्ने उद्देश्यले हामीले रानीखेत नामक भ्याक्सिन उत्पादन गर्न लागेका हौँ,’ सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सिएमडिएन) का कार्यकारी निर्देशक दिवेश कर्माचार्यले भने । उनले […]

मकैका लागि वरदान अहिलेको पानी-मकैबाली विज्ञ

ललितपुर । अहिले तराईमा वसन्ते मकैले सुत्ला हाल्ने बेला भएको छ । यस्तै पहाडका खेतमा लगाइएका मकैको पनि पहिलो गोडाइ सकिएको छ । तराई तथा पहाड दुवै क्षेत्रमा लगाइएको मकै बालीमा पानीको अवश्यकता थियो । आइतबार राति तथा सोमबार बिहान देशका अधिकांश क्षेत्रमा पानी परेको छ । यो पानी विशेष गरी मकै बालीका लागि निकै […]

यार्सागुम्बा संकलन शुरु, विद्यालय तीन महिनाका लागि बन्द

बझाङ। बझाङ जिल्लाको सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौं विद्यालय बन्द भएका छन् । यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न […]

कृषिमा इजरायली प्रविधि भित्र्याउँने तयारी

काठमाडौं। सरकारले कृषिमा विश्वमै नमूना मानिएको इजरायलको प्रविधि भित्र्याउने भएको छ । इजराल र नेपाल दुई देशका कृषिमन्त्रीबीच इजरायलमा भएको वार्तापश्चात एक महिनाभित्र द्विपक्षीय सझौता (एमओयू) गर्नेगरी काम अगाडि बढाइएको हो । इजरायलमा हालै सम्पन्न अन्तराष्ट्रिय कृषि सम्मेलनमा सहभागी हुने क्रममा इजरायलको प्रविधि नेपालमा ल्याउने विषयमा समझदारी बनेको कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले […]

भारतमा दलहनको आयातमा कडाई

नयाँ दिल्ली। भारत सरकारले दलहनको आयातमा कडाई गरेको छ । बिचौलियाहरुको गतिविधि रोक्न यस्तो गरिएको छ । त्यहाँको विदेश व्यापार महानिर्देशालय (डीजीएफटी)ले यसबारे एक सूचना जारी गरेको छ । सूचनाअनुसार अब दाल मिलहरुले मात्रै रहर, मास र मुगको दाल आयात गर्न पाउनेछन् । दलहन आयातमाथिको प्रतिबन्ध गतवर्ष पनि थियो । तर विश्व व्यापार सङ्गठनको शर्तका […]

२ सय प्रतिशत नाफा खाने तरकारीका बिचौलियामाथि एक्सनको तयारी

काठमाडौं। यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाएर वाहवाही पाएको सरकारले तरकारीमा रहेको सिन्डिकेट हटाउने अभियान शुरु गर्न लागेको छ । तरकारीमा रहेका दलालकै कारण किसान र उपभोक्ता दुवैलाई मर्का परेको भन्ने निष्कर्षका साथ अब दोस्रो चरणमा तरकारीको सिन्डिकेट हटाउन लागेको हो । किसानले वर्ष दिनको मेहनतलाई एकै झट्कामा सिन्डिकेटवाला बिचौलियाले कम मूल्य दिएर ठग्ने गरेका छन् […]

बगरमा गरिएको तरकारीखेतीबाट लाखौं आम्दानी

दाङ। कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका राप्ती नदीको देउखुरी क्षेत्रका हजारौं किसान अहिले भने बगरमा गरिएको तरकारीखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित […]

साना चल्लामा किन मृत्युदर बढि हुन्छ ?

प्रचलित भनाई छ असल शुरुवात भए आधा समस्या टर्छ । यो कुरा पंक्षिपालन व्यवसायमा पनि लागु हुन्छ । किनभने साना चल्ला स्वास्थ्य भई हुर्के पंक्षिको उमेर बढ्दै जादा, अन्य रोगजन्य समस्याले पिरोल्दैन् । पंक्षिहरु स्वस्थ्य भई जे जुन प्रयोजनका लागि पालिएको हो सो अनुसार अधिकतम उत्पादन दिन्छन् । पंक्षिहरुका लागि पहिलो हप्ता साह्रै जोखिमपुर्ण मानिन्छ […]

बेमौसमी काँक्राबाट मनग्य आम्दानी गर्दै किसान

डडेल्धुरा। जिल्लाका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालपछि यहाँका किसान हर्षित बनेका छन् । चाहेको मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित बनेका छन् । तराईमा भन्दा यहाँको काँक्रो स्वादिष्ट हुने भएकाले माग बढ्दै गएको छ । बेमौसमी काँक्राबाट तीन […]

धानको दुई जात विकसित

काठमाडौं। तराई र भित्री मधेश लगायतका क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको छ। नेपाल कृषि अनुसन्धान परिषद्ले हालै बहुगुणी धान १ र बहुगुणी धान २ नामक दुई जातका धानको लामो अनुसन्धानपछि उन्मोचन गरेको हो । चैते र वर्षे दुवै समयमा लगाउन सकिने हर्दिनाथ– ३ र चैते समयका लागि […]