किसानलाई बर्गीकरण गरी परिचयपत्र दिने सरकारको तयारी
काठमाडौं। सरकारले अब किसानलाई बर्गीकरण गरी परिचयपत्र दिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले संसदमा दर्ता गरेको खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा किसानको वर्गीकरण गरी स्थानीय तहले परिचयपत्र वितरण गर्ने उल्लेख छ । वर्गीकरणकै आधारमा किसानलाई राज्यबाट प्राप्त हुने सहुलियत, छुट तथा सुविधा उपलब्ध गराइनेछ । किसानले कमसल […]





