यसरी गर्न सकिन्छ प्लास्टिक मल्चको प्रयोग

धेरै बर्षदेखि विभिन्न नयाँ किसिमको प्रविधिहरुको कृषिमा प्रयोग भइरहेको छ। देशको विभिन्न क्षेत्रमा विषम जलवायु, जलस्रोतको कमि तथा विभिन्न प्राकृतिक आपत जस्तैः पाला आदिको बावजूद खेतीको महत्व बढीरहेको छ। पछिल्लो केहि बर्ष देखि किसान चिस्यानको संरक्षणको लागि विभिन्न उपाय जस्तैः सुकेका पात, पराल आदिको प्रयोगमा लागि रहेका छन । यस्को लागि सबैभन्दा राम्रो तरीका प्लास्टिक […]

जसले विदेश त्यागेर कृषि रोजे

बागलुङ। “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याए । गलकोट नगरपालिका–७ मल्म, टोकरीका थापालाई शुरुमा विसं २०६५ तिर कोरियाको मोहले तान्यो । स्नातकको पढाइ बीचमै छाडेर भाषा पढ्न थाले । कोरियाको सपना टुट्यो । मन जापानतिर गयो । […]

प्रतिकिलो १ सय २५ पुग्यो प्याजको मूल्य

ललितपुर। तरकारी स्वदिलो बनाउन प्रयोग गरिने प्याजको भाउ पाँच महिनाको बीचमा झन्डै ५ गुणाले महँगिएको छ। पाँच महिना पहिले वैशाखमा प्रतिकेजी २५ रुपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर १ सय ५ रुपियाँ थोकमै कारोबार भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिका अनुसार गएको वैशाखमा प्रतिकेजी २५ रुपियाँमा थोकमा कारोबार भएको […]

प्याज खेती गर्ने हो ? अनुदानको लागि फर्म भरौं है

ललितपुर। राष्ट्रिय आलु तरकारी तथा मसलाबाली बिकास केन्द्रले प्याज आत्मनिर्भर कार्यक्रम संचालन गर्ने भएको छ । आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुशार प्याज आत्मनिर्भर कार्यक्रम संचालन गर्न लागेको केन्द्रले जनाएको छ । रुपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्लामा संचालन हुने कार्यक्रममा कृषक समुह, कृषि सहकारी र कृषि फर्मले सूचना प्रकाशन भएको ३० […]

खास के छ ? कालो गोलभेंडाको विशेषता

मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो टमाटर पछिल्लो समय मानिसको प्राथमिकतामा पर्ने गरेको छ । सामान्यतः सूरुमा बैजनी आकारमा फल्ने यो टमाटर बिस्तारै घाम र तापक्रमको कारणले कालो रंगमा परिणात हुन्छ । कालो टमाटरको बिकास रुस बाट भएको पाइन्छ । लाइकोपरसिकन एस्कुलेनम वा सोलानम लाइकोपरसिकन बैज्ञानिक नाम भएको कालो टमाटर ब्लाक क्रिमको नामले समेत […]

जागिर छाडेर कुखुरापालनतिर

बागलुङ। कुनै बेला ‘जेटिए’ बनेर पशुको उपचारमा गाउँघर डुल्नुहुन्थ्यो प्रतिमान थापा । अचेल उहाँको दिनचर्या फेरिएको छ । ‘जेटिए’को परिचय व्यवसायीमा बदलिएको छ । सात वर्षको जागिरे जीवनपछि थापा अहिले कुखुरापालनमा लाग्नुभएको छ । बागलुङ जिल्ला काठेखोला गाउँपालिका–४ तङ्ग्रामका थापाले कुखुरापालन व्यवसाय शुरु गरेको चार महीना बित्यो । त्यसअघि थापाले दुई वर्ष तत्कालस्न जिल्ला पशु […]

श्रीखण्ड खेती गर्ने सोचमा हुनुहुन्छ ? प्रतिरुख तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ है

श्रीखण्ड आज भन्दा ५००० वर्ष अधिदेखि हिन्दु धर्मका ग्रन्थमा उल्लेख भएको नाम हो । यसलाई नेपाली वा हिन्दी भाषामा श्रीखण्ड वा चन्दन भनिन्छ । विश्वका १० महगां काठहरू मध्ये श्रीखण्ड पनि एक हो । श्रीखण्ड धार्मिक दृष्टिकोणले जति महत्वपूर्ण छ । ब्यवसायिक हिसावले पनि त्यो भन्दा कुनै मानेमा कम छैन । श्रीखण्ड हिन्दु धर्मका पवित्र […]

२० हजार मेट्रिक टन चिनी आयात गरिदैं

ललितपुर। सरकारले चाडबाडको समयमा उपभोक्ताको मागलाई हेरेर चिनीको अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । भदौ अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई १०/१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी अयात गर्न स्वीकृति दिएको […]

बीउ आलु आत्मनिर्भर कार्यक्रमको लागि प्रस्तावना आव्हान, ४ करोड १२ लाख अनुदान वितरण गरिने

ललितपुर। राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र क्रीर्तिपुरले आर्थिक वर्ष ०७६ ७७ को आर्थिक स्वीकृत कार्यक्रम अन्र्तगत बीउ आलु आत्मनिर्भर कार्यक्रम संचालनको लागि प्रस्तावना आव्हान गरेको छ । झापा ,सुनसरी, बर्दिया, कैलाली, कन्चनपुर, लमजुङ , स्याङ्जा र कास्की जिल्लामा कार्यक्रम संचालन गरिने राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले जनाएको छ । […]

दुबै सदनबाट पास भयो भूमि सम्बन्धी संशोधन ऐन

ललितपुर। भूमि सम्बन्धी ऐन (आठौं संशोधन विधेयक) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ। राष्ट्रियसभाबाट संशोधनसहित पारित विधेयक प्रतिनिधिसभाले बिहीबार बहुमतले स्वीकृत गरेको हो। त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस गरेकी थिइन्। विधेयकमाथि सांसदहरूले उठाएको […]