ललितपुर। राष्ट्रिय आलु तरकारी तथा मसलाबाली बिकास केन्द्रले प्याज आत्मनिर्भर कार्यक्रम संचालन गर्ने भएको छ ।
आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुशार प्याज आत्मनिर्भर कार्यक्रम संचालन गर्न लागेको केन्द्रले जनाएको छ । रुपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्लामा संचालन हुने कार्यक्रममा कृषक समुह, कृषि सहकारी र कृषि फर्मले सूचना प्रकाशन भएको ३० दिन कार्यक्रम संचालन प्रक्रिया पु¥याएर आवेदन पेश गर्न सक्ने छन् ।
थप जानकारीको लागि :
९८५१२२३७०१ , ९८४१३४७६६७, ९८४५४४८३६५










