बेवास्तामा परेको बहुगुणी रैथाने वनस्पति “काँढे धनिया”

स्याङ्जा | बहुगुणी भएर पनि बेवास्तामा परेको रैथानेबाली मध्ये काँढे धनियाँ पनि एक हो । काँढे धनियाँ बाह्रै महिना पाइने वनस्पति हो । यो मुख्यगरी मध्य पहाडी क्षेत्रमा पाइने वनस्पतिमा पर्दछ । यो चिस्यान रहिरहने ओसिलो ठाउँमा प्रसस्त हुने गर्दछ । यसलाई अन्य वनस्पतिको डसाइले त्यति असर नगर्ने भएकाले घुसुवाकारुपमा पनि हुने गर्दछ । यसबाट मिश्रितरुपमा पनि […]

१७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलमा शुरू

ललितपुर। ललितपुरको जावलाखेलमा आजदेखि १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरू भएको छ । पुष्प व्यवसायको व्यावसायिक प्रर्वद्धन गर्न तिहारको बेला प्रत्येक वर्ष गोदावरी फूलको प्रदर्शनी आयोजना हुँदै आएको छ । जावलाखेलस्थित मैदानमा ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ६८ व्यावसायिक स्टल, २ प्रतियोगितात्मक स्टल, ४ अफिसियल स्टल र सेल्फी स्टल १ गरी ७५ वटा प्रदर्शनी […]

थोपा सिँचाइ: एक उत्कृष्ट जलवायु मैत्री कृषि प्रविधी !

जलवायु परिवर्तनका कारणले धेरै जसो ठाउँहरुमा पानीको अभाव सिर्जना भएको छ । यसले गर्दा पहाडी तथा तराई क्षेत्रका कृषक समुदायको खेती प्रणालीमा ह्रास ल्याई उत्पादन घट्दो क्रममा छ । बिरूवाको वृद्धि विकासका लागि सिंचाइको ठूलो भूमिका रहेको हुन्छ । त्यसैले पानीको सदुपयोग गर्नु आजको आवश्यकता हो । खडेरी मौसमसँग जुध्न र सीमित पानीको उचित रूपमा […]

‘दोश्रो तिहार फ्लोरा एक्स्पो’ कार्तिक ९ देखि भृकुटिमण्डपमा

ललितपुर। नर्सरी व्यवसायी संघ नेपालले दोश्रो तिहार फ्लोरा एक्स्पो–२०८१ आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले तिहारलाई लक्षित गर्दै पुष्प, फलफूल, कृषि, वन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको बृहत प्रदर्शनीको रुपमा कार्तिक ९ देखि १३ गतेसम्म भृकुटिमण्डपको प्रदर्शनी स्थलमा दोश्रो तिहार फ्लोरा एक्स्पो आयोजना गर्न लागेको जानकारी गराएको हो। नर्सरी व्यवसायी […]

गाईवस्तुहरूमा क्यू ज्वरोको महामारी विज्ञान

नेपाल मा  चितवन माडी नगरपालिकामा पालिएको गाईमा ‘क्यू फिवर’ पुष्टि भएको छ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने यो रोग माडी–४ मा पुष्टि भएको हो ।नगरपालिकाका पशु शाखा का अनुसार केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गाईमा क्यू फिवर पुष्टि भएको हो । कक्जियाला वोर्नेटाई नामक व्याक्टेरियाका कारण यो रोग लाग्ने हो   […]

जाडोमा कुखुरामा लाग्ने प्रमुख रोग : कुखुरापालनमा सावधानी

हाम्रो देशमा कुखुरापालन व्यवसाय एकदमै तीव्र गतिमा बढ्दै गएको छ र लाखौं मानिसहरूको जीविकोपार्जनको माध्यम बनेको छ। यो गरिबी र बेरोजगार युवाहरूको लागि राम्रो व्यवसाय साबित भइरहेको छ। कुखुरापालन पशुपालनका लागि सधैं लाभदायक व्यवसाय भएको छ। अण्डा र मासु उत्पादनको लागि कुखुरापालन प्रमुख व्यवसाय मानिन्छ। मासुका लागि पाल्ने कुखुरा ३० देखि ३५ दिनमा तयार हुने […]

१७ औँ गोदावरी फूलको प्रदर्शनी कार्तिक ८ देखि जावलाखेलमा

ललितपुर।  फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले कात्तिक ८ देखि १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनी जावलाखेलस्थित मैदानमा ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा ६८ व्यावसायिक स्टल, २ प्रतियोगितात्मक स्टल, ४ अफिसियल स्टल र सेल्फी स्टल १ गरी ७५ वटा प्रदर्शनी कक्ष रहने छन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत […]

जाडो मौसममा ब्रोइलर कुखुराको हेरचाह कसरी गर्ने ?

कुखुरापालन राम्रो नाफा कमाउने व्यवसाय मध्ये एक हो। अण्डा र मासु उत्पादनका लागि कुखुरापालन गरिन्छ। यसका लागि विभिन्न प्रजाति छनोट गर्नुपर्छ। मासुका लागि पाल्ने कुखुरा ४० देखि ४५ दिनमा तयार हुने भएकाले कम खर्चमा सुरु गर्न सकिने र छिट्टै कमाइ सुरु हुने यस व्यवसायको विशेषता हो । जाडो आइपुगेको छ, त्यसैले कुखुरापालन व्यवसायी दाजुभाइहरूलाई निम्न […]

परम्परागत र आधुनिक मौरीपालनः सिद्धलेक गाँउपालिकाको एक अनुभव

नेपालमा परापूर्व कालदेखि स्थानिय र रैथाने जात अर्थात एपिस सेरेना जातको मौरीपालन गरिदै आएको छ । यो जातको मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे घार, खोपे घारका साथै आधुनिक घारमा स्थान्त्तरण गरि मह उत्पादन गर्ने प्रचलन नेपालको प्रायः अधिकांश क्षेत्रहरूमा पाइन्छ । नेपालमा एपिस मेलिफेरा मौरी भित्रिएसंगै परम्परागत मौरीपालन पद्धतिमा क्रमशः परिवर्तन आई […]

बाढी दुवान बढ्दो आर्द्रता र व्यावसायिक ब्रोइलर स्वास्थ्य जोखिम र व्यवस्थापन

ओसिलो व्यवस्थापन ब्रोइलर उत्पादनको लागि इष्टतम अवस्था कायम राख्नको लागि एक महत्त्वपूर्ण पक्ष हो। तापक्रम र फिड व्यवस्थापन जस्ता कारकहरूले प्राय: केन्द्रको चरणमा लिने हुँदा, अत्यधिक पानी वा चिसोले चुपचाप ब्रोइलरको स्वास्थ्य र उत्पादकतामा महत्त्वपूर्ण चुनौतीहरू सिर्जना गर्न सक्छ। यस लेखमा, हामी आर्द्रताले ब्रोइलर घरहरूलाई असर गर्ने विभिन्न तरिकाहरू र यसको व्यवस्थापन गर्न प्रभावकारी रणनीतिहरू […]